सुर्खेतबाट नेपालगञ्ज आउदै गरेको बस दुर्घटना, १ को मृत्यू १३ घाइते

सुर्खेतबाट नेपालगञ्ज आउदै गरेको बस दुर्घटना, १ को मृत्यू १३ घाइते

acc

नेपालगञ्ज

सुर्खेतमा भएको बस दुर्घटनामा कोहलपुर नगरपालिका–२ घर भएकाका सह–चालक मानबहादुर बुढाको मृत्यु भएको छ ।सुर्खेत–कोहलपुर सडक खण्डको छिन्चु नजिकै आईतबार दिउसो भएको बस दुर्घटनामा बुढाको मृत्यु भएको हो । सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको ना ४ ख ४८६७ नम्बरको बस दुर्घटनामा १३ यात्रु घाइते भएका छन् ।

घाइते यात्रुहरुको उपचारको लागि कोहलपुर लगिएको ईलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया