राकम कर्णालीको खिड्की जिउलामा वस दुर्घटना

राकम कर्णालीको खिड्की जिउलामा वस दुर्घटना

दैलेख जेठ ३१ गते, दैलेख जिल्लाको राकम कर्णालीको खिड्की जिउला नजिक वस दुर्घटना भएकोछ । भेल्तडी र खिड्की जिउलाको विचमा पर्ने नैनेलदेव मन्दिर नजिक वस दुर्घटना हुदा १० जनाको मृत्यु भएको छ भने २० जना घाईते भएका छन् । कालिकोटवाट सुर्खेत जाँदै गरेको ना ४ ख २९९८ वस दुर्घटना भएको हो । अक्षाम भैरव स्थान घर भई कृषि सेवा केन्द्र राकम कर्णालीका ना.प्रा.स. धिरेन्द्र विसीको पनि मृत्यु भएकोछ भने वाँकी मृत्यु हुनेहरुको पहिचान गर्न वाकी रहेकोछ ।19059919_445235185840145_4934119002106002353_n

प्रतिक्रिया