सरसफाइ अभियान सञ्चालन

सरसफाइ अभियान सञ्चालन

दुर्गा वि सि
सल्ल्यान, बन्गाड नगरपालिका वडा १ काे अायाेजनामा सल्लिवजारमा अाज सरसफाइ गरिएको छ ।नगरपालिकाका कार्यकारी अधिकृत जगत प्रसाद भुषालकाे प्रमुखता र वडा १ बाट निर्वाचित अध्यक्ष शान्त कुमार यरिले नगर सरसफाइकाे उद्घाटन गरेका थिए ।अा अाफ्नाे घर,वजार सबै क्षेत्रमा सरसफाइ गर्न समेत अनुराेध गरिएको छ ।sallibazar2 sallibazar1 sallibazarनगरपालिकाका अधिकृत भुषालले वजारमा फाेहर नफाल्न र नगराउन मोटरसाइकिलबाट माइकिङ गरेर सुसूचित गराएका थिए ।वजारमा जथाभावी फाेहर फाल्नेलाई कडा कारवाहि हुने जनाएको छ ।सरसफाइमा स्वास्थ चौकी,केही विद्यालय,शिक्षक कर्मचारी,रेडक्रस,राजनीतिक दल,निर्वाचित जनप्रतिनिधि,भैरव प्रसाद सु पाेष्ट व्यारक,इप्रका सल्लि,वजार व्यवस्थापन समिति,स्थानीयवासिहरुकाे सहभागीता रहेको थियो ।

प्रतिक्रिया