नेपालगन्ज २ मा नेपाली काँग्रेसका सुनिल विजयी

नेपालगन्ज २ मा नेपाली काँग्रेसका सुनिल विजयी

19601264_405192403210279_6398827274823952270_n

नेपालगन्ज,

नेपाली काँग्रेसका सुनिल सिंह हमाल नेपालगन्ज उपमहानगरपालिका वडा नं २ बाट अध्यक्ष पदमा विजयी भएका छन् ।
महिला सदस्य बाहेक वडाका सबै पदमा काँग्रेस विजयी भएको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार प्रमोद रिजाल अध्यक्ष चुनिएका हुन् । रिजालले ८ सय १८ मत प्राप्त गरेका छन् । गैरसरकारी संस्था महासंघ बाँकेको निवर्तमान अध्यक्ष रिजालले अध्यक्षमा चुनाव लड्ने भएपछि महासंघबाट राजिनामा दिएका थिए ।

रिजालसहित एमालेका २ सदस्य निर्वाचित भएका छन् भने २ सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया