पहिरोले विधालयको ५ कोठे भवनको क्षेति

पहिरोले विधालयको ५ कोठे भवनको क्षेति

जीवन आचार्य

दैलेख, लगातारको भारी वर्षातका कारण दैलेखको भैरवि गाउपालिका ३ कूर्म स्थित देउती आधारभुत विद्यालयको ५ कोठे भवन भत्किएको छ । जिल्ला शिक्षा कार्यलय दैलेखको सहयोगमा निमार्ण गरीएको ३ कोठे भवन माथि बाट आएको माटोको ढिस्कोले पुरीदाँ करीव १९ लाख ५० हजार बरावरको क्षेति भएकोे छ । यस्तै सोहि विद्यालयको शान्ति मन्त्रालय द्धारा निमाणर््ा हुदै गरेकोे २ कोठे भवन पनि पहिरोले पुरेको प्रधानाध्यापक देविराम आचार्यले जानकारी दिनु भयो ।Deuti News (3) Deuti News (1)

प्रतिक्रिया