सिम्ता गाउँपालिकाकाे कालिखाेलामा बस दुर्घटना

सिम्ता गाउँपालिकाकाे कालिखाेलामा बस दुर्घटना

दुर्गा वि सि
सिम्ता गाउँपालिका वडा ४ अन्तर्गत पर्ने कालिखाेला माेडमा जाजरकोट देखि नेपालगञ्ज जादै गरेको भे १ ख ७२२ न काे गाडी दुर्घटना भएको छ ।नेपालगञ्ज देखि जाजरकोट जादै गरेको तीब्र गतिकाे सनराइज जिपलाइ बचाउन खाेज्दा वस सडक देखि ६० मिटर तल खसेको छ ।दुर्घटनामा भेरि नगरपालिका १० जाजरकोटका ६५ वर्षका शिवलाल डागिकाे घटना स्थलमै मृत्यु भएको छ ।३१ जना सवार गाडिमा २९ जना घाइते भएको र घाइते सबैकाे सनाखत हुन सकेको छैन ।घाइते सबैलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

प्रतिक्रिया