दैलेखमा नेकपा माओवादी केन्द्रले खाता खोल्यो

दैलेखमा नेकपा माओवादी केन्द्रले खाता खोल्यो

दैलेख प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा क मा नेकपा माओवादी केन्द्रका धर्मराज रेग्मी विजयी भएका छन् । उनले १०३६१ मत ल्याए भने उनका निकतम प्रतिद्धन्ती नेपाली काग्रेसका कृष्ण कुमार विसीले ८७६५ मत ल्याए ।

प्रतिक्रिया