यी हुन् एमालेकाे  प्रतिनिधिसभा समानुपातिक सांसद

          |   प्रकाशित मितिः सोमवार, माघ २९, २०७४     ::: 278 पटक पढिएको   |  

काठमाडौं । नेकपा एमालेले आइतबार प्रतिनिधिसभाको समानुपातिक टुंगो लगाएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा भएको स्थायी समिति बैठकले समानुपातिकलाई अन्तिम रुप दिएको हो । एमालेले  व्यापारी मोतीलाल दुगडलार्इ मधेसी काेटाबाट सांसद बनाएकाे छ ।

यी हुन् एमालेकाे  प्रतिनिधिसभा समानुपातिक सांसद

१. मुकुन्द न्यौपाने (खसआर्य-पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति-पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र-पुरुष)
४. मोतीलाल दुगड (मधेसी-पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति-महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति-महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति-महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति-महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति-महिला)
१०. तुल्सी थापा (आदिवासी जनजाति-महिला)
११. नबिना लामा (आदिवासी जनजाति-महिला)
१२. शान्ति माया तामाङ पाख्रिन (आदिवासी जनजाति-महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति-महिला
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति-महिला)
१५. राधा कुमारी ज्ञवाली (खसआर्य-महिला)
१६. बिन्दा पाण्डे (खसआर्य-महिला)
१७. गोमा देवकोटा (खसआर्य-महिला)
१८. कल्याणी कुमारी खड्का (खसआर्य-महिला)
१९. निरुदेवी पाल (खसआर्य-महिला)
२०. मनकुमारी जिसी (खसआर्य-महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य-महिला)
२२. विष्णु शर्मा (खसआर्य÷महिला)
२३. सरिता न्यौपाने (खसआर्य-महिला)
२४. मैना कुमारी भण्डारी (खसआर्य-महिला)
२५. तीर्था गौतम (खसआर्य-महिला)
२६. शान्ता चौधरी (थारु-महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु-महिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारु-महिला)
२९. निरादेवी जैरु (दलित-महिला)
३०. बिमला विश्वकर्मा (दलित-महिला)
३१. बिमला विक (दलित-महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित-महिला)
३३. सानु शिवा (दलित-महिला)
३४. आशाकुमारी विक (दलित-महिला)
३५. जुलीकुमारी महतो (मधेसी-महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी-महिला)
३७. सरलाकुमारी यादव (मधेसी-महिला)
३८. रेखाकुमारी झा (मधेसी-महिला)
३९. सरिताकुमारी गिरी (मधेसी-महिला)
४०. कालिला खान (मुस्लिम-महिला)
४१. समिना हुसेन (मुस्लिम-महिला)

बैठकले राष्ट्रियसभामा मनाेनितकाे लागि सरकारले गरेको सिफारिसप्रति आपत्ति जनाएको छ । सरकारले राष्ट्रियसभामा नेपाली कांग्रसका कार्यालय मुख्यसचिव कृष्णप्रसाद पाैडेल, झापाका गोपालकुमार बस्नेत र काठमाडौंकी चाँदनी जोशीलाई सिफारिस गरेको छ । एमालेले सरकारले एकलाैटी रूपमा  सिफारिस गरेकाे उल्लेख गर्दै त्यसलार्इ अस्वीकार गर्ने निर्णय गरेकाे छ।



Leave a comment

Your email address will not be published.


*