ओलीको क्याविनेटमा लालबाबु र थममाया

ओलीको क्याविनेटमा लालबाबु र थममाया

काठमाडाैँ -केपी ओलीको क्याविनेटमा लालबाबु पण्डित जनसंख्या तथा वातावरण मन्त्री र थममाया थापा महिला बालबालिका तथा समाजकल्याण मन्त्रीको रुपमा रुपमा पद तथा गोपनियाताको शपथ ग्रहण गरेका छन् । वाम गठबन्धनको तर्फबाट प्रधानमन्त्री बने पनि माओवादीले ओलीको क्याविनेटमा मन्त्री पठाएन । पार्टी एकता र सरकारका बारेमा स्पट खाका नआएसम्म मन्त्री नपठाउने माओवादी नेताले बताए ।

 

प्रतिक्रिया