आगलागीमा ३० घर खरानी

आगलागीमा ३० घर खरानी

काठमाडौँ — हुम्लाको ताजाकोट गाउँपालिका–१ घटमाना बस्तीमा शुक्रबार राति आगलागी हुँदा करिब ३० घरमा क्षति पुग्नुका साथै अनाज र दर्जनौं पशुचौपाया जलेर खरानी भएका छन् ।

हुम्लाको ताजाकोट गाउँपालिका–१ घटमाना बस्तीमा शुक्रबार राति आगलागी हुँदा नष्ट भएका घर ।

आगलागीमा जलेर घाइते भएका एक वृद्धलाई हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेत ल्याउने क्रममा खोला तराउँदै प्रहरी
अग्निपीडितलाई शनिबार अपराह्न राहत प्रदान गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायत। बाजुरा र हुम्ला जिल्लाको साँध भएर बग्ने कवारी खोलाका कारण राहत सामग्री तार्न समस्या भएको थियो । हेलिकप्टर खोलावारि बाजुराको ब्युरी साँखुचौरमा अवतरण गराइएको थियो। 

kantipur.

प्रतिक्रिया