राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जलि

राष्ट्रपति भण्डारीद्वारा शहीदलाई श्रद्धाञ्जलि

लैनचौरस्थित शहीद स्तम्भमा राष्ट्रपति विद्यादेवी भण्डारी । 

राष्ट्रपति भण्डारी शहीदप्रति सम्मान र श्रद्धाञ्जलि व्यक्त गर्न त्यहाँ पुग्दा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने स्थानीय जनप्रतिनिधिले स्वागत गरेका थिए ।१ चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दोस्रो कार्यकाल शुरु भएको सन्दर्भमा आज बिहान लाजिम्पाटस्थित शहीद स्मृति पार्क पुगी माल्यार्पण गरेकी छन् । नवनिर्वाचित राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि बुधबार  पद तथा गोपनीयताको शपथ  लिएकी थिइन् ।

प्रतिक्रिया