तारा एअरको विमान जुम्लामा दुर्घटना

तारा एअरको विमान जुम्लामा दुर्घटना

जुम्ला जेठ २६,

जुम्लामा तारा एअरको विमान दुर्घटना भएकाे छ । विमानमा क्षति पुगे पनि मानवीय क्षति भएकाे छैन ।विमानमा चालकदलका दुर्इजनासहित १८ यात्रु थिए ।नाइन एमएइभी कल साइन भएको विमान अाज दिउँसाे सवा तीन बजे  दुर्घटना भएकाे हाे ।विमान अवतरणका क्रममा जुम्ला विमानस्थलकाे धावनमार्गमा अगाडिकाे भाग ठोक्किएर दुर्घटना भएकाे  प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले जानकारी दिए ।

 

प्रतिक्रिया