विश्व बालश्रम विरुद्धको दिवसको अबसरमा दिपप्रज्वलन (फोटो फिचर)

विश्व बालश्रम विरुद्धको दिवसको अबसरमा दिपप्रज्वलन (फोटो फिचर)

दैलेख– बालश्रम प्रयोग नगर्न आह्वान गर्दै दैलेखमा पनि विश्व बालश्रम दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यसै अवसरमा दैलेखको स्थानीइ देवकोटा चोकमा दिपप्रज्वलन गरिएको छ । बालश्रम विरुद्धको अभियानलाई सफल बनाउने उद्देश्यका साथ दिपप्रज्वलनको आयोजना गरिएको हो ।

 

प्रतिक्रिया