एकता समाजको अध्यक्षमा खड्का

एकता समाजको अध्यक्षमा खड्का

दैलेख माघ ६ ।
दैलेख निर्वाचन क्षेत्र नं. १ को विद्यार्थी एकता समाज कर्णाली प्रदेशको अध्यक्षमा भगवतीमाई गाउँपालिकाका पदम खड्का चयन भएका छन् । शनिबार मध्यपश्चिमा केन्द्रिय विश्वविद्यालयको सभाहलमा भएको दैलेख जिल्ला क्षेत्र न १.का विद्यार्थीको एक भेलाबाट दैलेख जिल्ला भगवतिमाइ गाउँपालिका वडा न ३ का पदम खड्का अध्यक्षमा सर्वसम्मत चयन भएका हन् । खड्काको अध्यक्षतमा गठन गरिएको एकता समाजको बरिष्ठ उपाध्यक्षमा प्रकाश अधिकारी, उपाध्यक्षमा आदर्शबिक्रम सिंह निर्मल अधिकारी, महासचिब शरोज न्यौपाने, सचिव दिपेन्द्र कुमार बि.सी र सह–सचिबमा नबिन चन्द राजन सापकोटा, पुजा रिजाल रहेका छन् । यस्तै कोषाध्यक्षमा अनिता खड्का तथा सदस्यहरुमा प्रतिभा खड्का, प्रदिप न्यौपाने, नारायण पाण्डे, दिवस खत्री, आयुष केसीm लोकेन्द्र खड्का मिना वि.सी, चन्द्र वि.सी, रोहीत वि.सी, डम्मर बिष्ट रहेका छन् । समाजको सल्लाहाकारमा दिपेन्द्र वली, विष्ण खड्का, डा. शुसिल शाही, रेशम विष्ट, बिर बहादुर शाही रहेको बताइएको छ । सलाहाकरहरू बिष्णु कुमार खड्का, डा.सुशील कुमार शाही, रेशम बहादुर बिस्ट र बिर बहादुर शाही उपप्राध्यापक हुन् । समाजले दैलेखबाट अध्ययनका लागि गएका विद्यार्थीकहरुको समस्या समाधानको पहल गरिने समाजका अध्यक्ष खड्काले बताए ।

प्रतिक्रिया