पूर्ण सरसफाई युक्त वडा बनाउने अभियान तिब्र

दुल्लु, दैलेख
दैलेखको दुल्लु नगरपालिका वडा नं. १ लाई पूर्ण सरसफाई उन्मुख वडा बनाउने अभियान तिब्र पारिएको छ । वडालाई पूर्ण सरसफाई उन्मुख तथा सरसफाई युक्त वडा बनाउने अभियान तिब्र पारिएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा संचालित एकिकृत जलस्रोत व्यवस्थापन कार्यक्रममा ललिता कुमारी भण्डारीले बताउनुभयो ।

वडालाई पूर्ण सरसफाई उन्मुख तथा सरसफाई युक्त वडा गराउनका लागि पूर्ण सरसफाईका (5+1) सूचकहरु पुरा गर्न तथा सरसफाई क्षेत्रलाई दिगो बनाउन अनुगमन समेत गर्ने गरिएको छ । सरसफाईको क्षेत्रलाई दिगो रूपमा अगाडि बढाई नियमित प्रयोग गर्नका लागि वडाका जनप्रतिनीधि, विद्यालयका शिक्षक, स्वास्थ्यका कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, युवा तथा बाल संजाल र सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख दारा संचालित एकिकृत जलस्रोत ब्यवस्थापन कार्यक्रमका कर्मचारीको सहभागितामा वडास्तरिय बैठक गरिएको छ ।

प्रतिक्रिया