काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौँ, असार २१ गते । शनिबार अपरान्ह करिब ४:१५ बजे भूकम्पको धक्का महसुस गरिएको छ ।उपत्यकामा वर्षासँगै भूकम्पको धक्का महसुस गरिएको हो ।

राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार भक्तपुर केन्द्रविन्दु भएर गएको भूकम्प ४.६ म्याग्निच्युडको रहेको छ । साथै केन्द्रका अनुसार यो २०७२ साल वैशाख १२ गते गएको भूकम्पको पराकम्प हो।

प्रतिक्रिया