दैलेखमा यसरी निकालिदैछ पेट्रोल (भिडियो सहित)

दैलेखमा यसरी निकालिदैछ पेट्रोल (भिडियो सहित)

ज्वाला शन्देश । दैलेखकोे श्रीस्थान र नाभीस्थानलगायतका क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्बेषण गर्न दैलेख पुगेको चिनियाँ प्राबिधिक टोलीलेले चार प्रकारका फरक सर्वे एकैपटक गर्ने भएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौता अनुसार दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्बेषणका लागि गर्नुपर्ने चारवटा सर्भे एक पटक गर्न लागिएको हो । यहि बिषयमा बिशाल सुनारश्याम बिसीले तयार पारेको यो भिडियो हेरौँ ।

प्रतिक्रिया