दैलेखमा दिपप्रज्वलन (फोटो फिचर)

दैलेखमा दिपप्रज्वलन (फोटो फिचर)

दैलेख मंसिर ९ गते । दैलेख सदरमुकामको स्थानीय देवकोटा चोकमा दिप प्रज्वलन गरिएको छ । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको पहिलो दिन दिपप्रज्वलन गरिएको हो । यस बर्ष ‘समानताको पुस्ता : बलात्कार विरुद्ध ऐक्यबद्वता’ भन्ने नारा तय गरिएको छ । जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकायका प्रमुख प्रतिनीधिहरुको सहभागितामा देवकोटा चोकमा दिप प्रज्वलन गरिएको हो ।

प्रतिक्रिया