गाउँपालिकालाई नेपाल शिक्षक संघको ध्यानाकर्षण पत्र

गाउँपालिकालाई नेपाल शिक्षक संघको ध्यानाकर्षण पत्र

दैलेख मंसिर १० गते ।
नेपाल शिक्षक संघ भैरबी गाउँ कार्यसमितिले भैरबी गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । विभिन्न माग राख्दै गाउँपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ । मंगलवार उनिहरुले भैरबी गाउँपालिका शिक्षा शाखालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । यहि कात्तिक ७ गते बसेको नेपाल शिक्षक संघ भैरबी गाउँ कार्यसमितिको बैठकको निणर्य अनुसार ध्यानाकर्षण पत्र बुझाएको नेपाल शिक्षक संघ भैरबी गाउँ कार्यसमितिका अध्यक्ष ललित सापकोटाले बताए ।

यस्ता छन् मागहरू

प्रतिक्रिया