पेट्रोलियम अन्वेषण उत्साहजनक : डा.गणेशनाथ त्रिपाठी (भिडियाे सहित)


सन २०१६ मा चीन र नेपाल सरकारबीच भएको द्विपक्षीय सहमतीको मुर्त रुप दैलेखको विस्तृत पेट्रोलियम अन्वेषणको नजिता उत्साहजनक पार्ईएको छ । यस अघि भूगर्भविदहरुले प्रारम्भिक चरणको भौगर्भिक अध्ययन पुरा गरि तयार पारेको भौगर्भिक नक्साका आधारमा जिल्लाको विभिन्न क्षेत्रमा विस्तृत अन्वेषणको कार्य सञ्चालन भइरहेको खानी तथा भूगर्भविद् एवं खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा.गणेशनाथ त्रिपाठीले बताए ।
भिडियाे
प्रतिक्रिया