वडा कार्यालयको सहयोगमा बाल क्लबले निर्माण ग¥यो क्वारेन्टाइन

वडा कार्यालयको सहयोगमा बाल क्लबले निर्माण ग¥यो क्वारेन्टाइन

दैलेख : जिल्लाको ठाटीकाँध गाउँपालिका वडा नम्बर ६ वडा कार्यालयको सहयोगमा क्वारेन्टाइन निर्माण गरिएको छ । वडा कार्यालयको सहयोगमा यहाँको समाज सुधार बाल क्लबले क्वारेन्टाइन निर्माण गरेको हो ।
मालिका माथी पाचलामा पाँच बेडको क्वारेन्टाइन निर्माण गरिएको बाल क्लबका संयोजक हिमाल खत्रीले जानकारी दिए । विश्वभर फैलिएको कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखी बिहिवार क्वारेन्टाइन निर्माण गरिएको हो ।

प्रतिक्रिया