सुनको मूल्य एकै दिन ३ हजार ४ सय घट्यो

सुनको मूल्य एकै दिन ३ हजार ४ सय घट्यो

काठमाडौं : मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। पछिल्लो समय उकालो लागिरहेको सुनको मूल्य मंगलबार प्रतितोला ३ हजार ४ सयले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी सोमबारको भन्दा प्रतितोला ७० रुपैयाँ घटेर  १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको कारोबार प्रतितोला ९८ हजार २ सयमा भएको थियो। 

प्रतिक्रिया