सुनको मूल्य एकै दिन ३ हजार ४ सय घट्यो

          |   प्रकाशित मितिः मङ्लबार, कार्तिक २५, २०७७     ::: 92 पटक पढिएको   |  

काठमाडौं : मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। पछिल्लो समय उकालो लागिरहेको सुनको मूल्य मंगलबार प्रतितोला ३ हजार ४ सयले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदी सोमबारको भन्दा प्रतितोला ७० रुपैयाँ घटेर  १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको कारोबार प्रतितोला ९८ हजार २ सयमा भएको थियो। 



Leave a comment

Your email address will not be published.


*