बाल विवाह विरुद्धको एभि अभियान एपिसोड–५ (भिडियाे)

बाल विवाह विरुद्धको एभि अभियान एपिसोड–५ (भिडियाे)

दैलेख : प्रतिनीधि सभा सदस्य पार्वती कुमारी विशुन्केले कसैले पनि बाल विवाह नगर्न र नगराउन आग्रह गरेकी छिन् । बाल विवाह विरुद्धको एभि अभियानमा आफ्नो विचार राख्दै सांसद विशुन्केले भनिन ‘बाल विवाह कानुनी रुपमा बन्देज छ, सबै मिलेर बाल विवाह राकौँ, बालबालिकाको सुनौलो भविष्य निर्माण गरौ ।’ उक्त अभियान सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख बाल हेल्पलाइन १०९८ को संयोजनमा जिल्ला प्रहरी कार्यालय दैलेख र जिल्ला प्रशासन कार्यालय दैलेखको समन्वय तथा सहकार्यमा सञ्चालित छ ।

हेर्नुहोस् भीडियो

प्रतिक्रिया