लोकसेवाले बुझायो राष्ट्रपतिलाई आर्थिक प्रतिवेदन

लोकसेवाले बुझायो राष्ट्रपतिलाई आर्थिक प्रतिवेदन

राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगको आव २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्दै आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली । तस्बिर : राष्ट्रपति कार्याल

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले आयोगको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गरेका छन्।नेपालको संविधानको धारा २९४ बमोजिम राष्ट्रपति भवन, शीतल निवासमा बिहीबार सो प्रतिवेदन पेश गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले विज्ञप्तिमार्फत जानकारी दिए।
मैनालीले नेपालको संविधानको धारा २९४ बमोजिम लोक सेवा आयोगको आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गरेका हुन्।

प्रतिक्रिया