दैलेखमा ज्यान मार्ने उद्योग कसुरमा एकजना पक्राउ

दैलेखमा ज्यान मार्ने उद्योग कसुरमा एकजना पक्राउ

दैलेख : प्रहरीले  ज्यान मार्ने उद्योग कसुरमा एकजनालाई पक्राउ गरेको  छ । पक्राउ पर्नेमा  गुराँस गाउपालिका– ३ जोडेवाज बस्ने वर्ष २२ को दलसिंह नेपाली रहेका छन् । ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दाको अन्यायीलाई बुधबार उनलाई प्रहरीले पक्राउ गरेको हो । बिहीबार (आज) उनलाई जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीको भनाई छ । 

प्रतिक्रिया