कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने चार एमाले सांसदलाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश (पूर्णपाठ)

          |   प्रकाशित मितिः बिहिबार, जेष्ठ २७, २०७८     ::: 53 पटक पढिएको   |  

काठमाडौं : सर्वोच्च अदालतले कर्णालीका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

suprime court ades



Leave a comment

Your email address will not be published.


*