दुल्लुको देउतीचौरमा यसरी भईरहेको छ, सामुहिक आलु खेती (फोटो फिचर)

दुल्लुको देउतीचौरमा यसरी भईरहेको छ, सामुहिक आलु खेती (फोटो फिचर)

दैलेख : दैलेखको दुल्लु नगरपालिका–१ देउतीचौरस्थित जनचेतना कृषि समूहले गरेको सामुहिक आलु खेती । समुहले झण्डै १६ रोपनी जग्गामा आलु खेती गरेको छ ।

खेतीका लागि डिसिए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा सञ्चालित साकार परियोजनाले १५ क्वीन्टल बीउ समूहलाई सहयोग गरेको थियो ।
तस्विरहरु :

प्रतिक्रिया