दैलेख सदरमुकाममा यस्तो छ बन्दको प्रभाव (फोटोफिचर)

दैलेख सदरमुकाममा यस्तो छ बन्दको प्रभाव (फोटोफिचर)

दैलेख : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको बन्दका कारण दैलेख जिल्ला सदरमुकाम पनि प्रभावित बनेकाे छ ।  बजार क्षेत्रमा बन्दको पूर्ण प्रभाव परेको छ । व्यवसाय बन्द छन् भने लामाे तथा छाेटाे दुरीका सार्वजनिक सवारी साधन गुडेका छैनन् । सडकमा निजी सवारी साधन पनि फाटफुट मात्र देखिन्छन् । सवारी साधन नचल्दा यात्रुहरूले सास्ती पाएका छन् । यहाँका शैक्षिक संस्था र बैंक तथा वित्तीय क्षेत्रमा पनि बन्दको असर परेको छ । ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलियम पदार्थ लगायतमा भएको मूल्यवृद्धिको विरोधमा आज नेपाल बन्द गरेको हो ।

 

प्रतिक्रिया