योजनाको व्यवस्थापन तथा सुशासन तालिम

योजनाको व्यवस्थापन तथा सुशासन तालिम

दैलेख : जिल्लाको महाबु गाउँपालिका–६ मा सञ्चालित सल्लिडाडा काप्रेखोला चुदारा खानेपानी तथा सरसफाइ उपभोक्ता समितीलाई तालिम प्रदान गरिएको छ । हेल्भेटास नेपाल र महाबु गाउँपालिकाको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालद्धारा संचालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमद्वारा समितिलाई योजनाको व्यवस्थापन प्रथम तथा सुशासन तालिम प्रदान गरिएको हो । हेल्भेटास नेपालको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको आयोजनामा उपभोक्ता समितिलाई तालिम प्रदान गरिएको हो ।

प्रतिक्रिया