नौमूले गाउँपालिकामा ६५.२४ प्रतिशत मत खस्यो (विवरण सहित)

नौमूले गाउँपालिकामा ६५.२४ प्रतिशत मत खस्यो (विवरण सहित)

दैलेख : शुक्रवार सम्पन्न स्थानीय निर्वाचनमा दैलेखको नौमूले गाउँपालिकामा ६५ दशमलव २४ प्रतिशत मत खसेको छ । गाउँपालिकाका १७ वटा मतदान केन्द्रमा साँझ पाँच बजेसम्म ६५ दशमलव २४ प्रतिशत मत खसेको हो ।

कुल १२ हजार ८ सय ६ जना मतदाता मध्ये ८ हजार ३ सय ५५ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

हेर्नुहोस् नौमूले गाउँपालिकाको सबै वडाका मतदान केन्द्रमा खसेको मत विवरण ।

 

प्रतिक्रिया