भगवतीमाई १ मा समाजवादी, ७ मा काँग्रेस विजयी

भगवतीमाई १ मा समाजवादी, ७ मा काँग्रेस विजयी

दैलेख : दैलेखको भगवतीमाई गाउँपालिका–१ मा नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार विजयी भएका छन् । एकीकृत समाजवादीबाट वडाध्यक्षका उम्मेदवार इन्द्रबहादुर थापा वडाध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै वडा नं.७ मा नेपाली काँग्रेस विजयी भएको छ । काँग्र्रेसका पूर्णबहादुर थापा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया