भगवतीमाई १ मा समाजवादी, ७ मा काँग्रेस विजयी

          |   प्रकाशित मितिः आइतवार, जेष्ठ १, २०७९     ::: 237 पटक पढिएको   |  

दैलेख : दैलेखको भगवतीमाई गाउँपालिका–१ मा नेकपा (एकीकृत समाजवादी) पार्टीका उम्मेदवार विजयी भएका छन् । एकीकृत समाजवादीबाट वडाध्यक्षका उम्मेदवार इन्द्रबहादुर थापा वडाध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै वडा नं.७ मा नेपाली काँग्रेस विजयी भएको छ । काँग्र्रेसका पूर्णबहादुर थापा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।



Leave a comment

Your email address will not be published.


*