ठाटीकाँध गाउँपालिका ३ मा काँग्रेसको प्यानल विजयी

ठाटीकाँध गाउँपालिका ३ मा काँग्रेसको प्यानल विजयी

दैलेख : दैलेखको ठाटीकाँध गाउँपालिका–३ को वडाध्यक्षमा नेपाली काँग्रेसका भरतबहादुर बम विजयी भएका छन् । वडामा काँग्रेसका वडाध्यक्षसहित वडासदस्यका उम्मेदवारहरु विजयी भएका हुन् । वडाध्यक्षमा निर्वाचित बलमे ६२२ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जयबहादुर शाहीले ४५१ मत प्राप्त गरेका छन् । काँग्रेसले यो वडामा चारै जना वडा सदस्यमा जीत हात पारेको छ ।

प्रतिक्रिया