यी हुन् दैलेखका वडाध्यक्ष, हेर्नुहोस् कुन वडामा कसले जिते ?

यी हुन् दैलेखका वडाध्यक्ष, हेर्नुहोस् कुन वडामा कसले जिते ?

तस्विर : प्रमाणपत्र वितरण कार्यक्रमपछि गुराँस गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरु ।

दैलेख : स्थानीय तह निर्वाचन अन्तरगर्त दैलेखका ११ वटै स्थानीय तहको मत गणना सकिएको छ। मत गणना सकिएसंगै अन्तिम मत परिणामसमेत सार्वजनिक भएको छ। सार्वजनिक मतपरिणा अनुसार एमालेले प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षसहित १०, नेपाली कांग्रेसले ९, नेकपा माओवादी केन्द्रले २ र एकीकृत समाजवादी पार्टीले एक पदमा जित हात पारेको छ।

यसैबीच दैलेखका ९० वटा वडाको मत परिणाम सार्वजनिक भईसकेको छ। ९० वटा वडाहरुमध्ये नेकपा एमालेले ३९ वटा वडामा वडाध्यक्ष जित हात पारेको छ।

नेपाली कांग्रेसले ३६, नेकपा माओवादी केन्द्रले ६, नेकपा एकीकृत समाजवादीले ५, नेपाल मजदुर किसान पार्टीले ३ वटा वडाको वडाध्यक्ष जितेको छ। एक जना वडाध्यक्ष भने स्वतन्त्रबाट निर्वाचित भएका छन्।

 

हेर्नुहोस् कुन वडा कसले जिते ?

नौमूले गाउँपालिका
१. रुपेश थापामगर (नेपाली काँग्रेस)
२. दुर्गप्रसाद शर्मा (नेपाली काँग्रेस)
३. नरबहादुर पुरी (नेकपा एमाले)
४. चन्द्रलाल बस्नेत (नेपाली काँग्रेस)
५. कृष्ण बहादुर सलामी (नेकपा एकीकृत समाजवादी)
६. लालबहादुर चन्द (नेपाली काँग्रेस)
७. टेकबहादुर सिजाली मगर (नेपाली काँग्रेस)
८. दिपकबहादुर हमाल (नेकपा एकीकृत समाजवादी)

डुङ्गेश्वर गाउँपालिका
१. श्यामबहादुर राना (नेकपा माओवादी केन्द्र)
२. यामबहादुर विस्ट (नेपाली काँग्रेस)
३. कृष्णबहादुर खत्री (नेकपा एमाले)
४. नगेन्द्रबहादुर बुढा (नेकपा एमाले)
५.  पर्वलाल शर्मा (नेकपा एमाले)
६. मानबहादुर थापा मगर (नेकपा एमाले)

महाबु गाउँपालिका
१. सर्वराज सार्की (नेकपा एमाले)
२. प्रकाशराज थापा (नेपाली काँग्रेस)
३. कृष्ण कुमार दाहाल (नेपाली काँग्रेस)
४. रामबहादुर शाही (नेपाली काँग्रेस)
५. दिपबहादुर शाही (नेकपा माओवादी केन्द्र)
६. रेशमबहादुर थापामगर (नेकपा माओवादी केन्द्र)

गुराँस गाउँपालिका
१.  धर्मबहादुर रावल (नेपाली काँग्रेस)
२. शेरबहादुर रावल (नेपाली काँग्रेस)
३. काशिराम शर्मा (नेकपा एमाले)
४. खड्गबहादुर शाही (नेकपा एमाले)
५. भुपेन्द्रबहादुर चन्द (नेकपा एमाले)
६. चन्द्रबहादुर राना (नेकपा एमाले)
७. नन्दबहादुर बिसी (नेकपा एमाले)
८. दिपेन्द्र ओली (नेकपा एमाले)

भगवतीमाई गाउँपालिका
१. इन्द्रबहादुर थापा (नेकपा एकीकृत समाजवादी)
२. दिपक रावत (नेकपा एकिकृत समाजबादी)
३. मानबहादुर खड्का (नेपाली काँग्रेस)
४. देवलोक अधिकारी (नेपाली काँग्रेस)
५.  कृष्णबहादुर शाही (नेकपा एकिकृत समाजबादी)
६. गणेशप्रसाद शर्मा (नेपाली काँग्रेस)
७. पूर्णबहादुर थापा (नेपाली काँग्रेस)

नारायण नगरपालिका
१.  सन्देशकुमार श्रेष्ठ (नेपाली काँग्रेस)
२.  रेशमबहादुर थापा (नेकपा एमाले)
३. चन्द्रप्रसाद उपाध्याय (नेकपा एमाले)
४. चन्द्रबहादुर कटुवाल (नेपाली काँग्रेस)
५. ऐमान सिंह थापा (नेकपा एमाले)
६.  जनकप्रसाद न्यौपाने (नेकपा एमाले)
७. खड्गबहादुर शाही (नेकपा एमाले)
८. गोपालकुमा बिसी (नेकपा एमाले)
९. महेन्द्र विक्रम खड्का (नेपाली काँग्रेस)
१०. लालबहादुर बस्नेत (नेकपा एमाले)
११. दिर्घबहादुर मल्ल (नेपाली काँग्रेस)

दुल्लु नगरपालिका
१.  तर्कबहादुर खड्का (नेकपा एमाले)
२.  फारमसिंह थापा (नेकपा माओवादी केन्द्र)
३.  कुलबहादुर कार्की (नेकपा माओवादी केन्द्र)
४.  भ्रम बहादुर भण्डारी (नेपाली काँग्रेस)
५.  पुर्ण प्रसाद उपाध्याय (नेकपा एमाले)
६.  हस्तबहादुर खड्का (नेकपा माओवादी केन्द्र)
७.  कबीराज रावत (नेकपा एमाले)
८.  शुशिलकुमार भण्डारी (नेकपा एमाले)
९.  तिलक प्रसाद उपाध्याय (नेकपा एमाले)
१०. दिपेन्द्रकुमार पुरी (नेपाली काँग्रेस)
११. सुरेन्द्र जङ्ग भण्डारी (नेपाली काँग्रेस)
१२. लिलाराम लम्साल (नेपाली काँग्रेस)
१३. बिर्खबहादुर शाही (नेकपा एमाले)

चामुण्डाविन्द्रासैनी नगरपालिका
१.  उदे कामी (नेपाल मजदुर किसान पार्टी)
२.  थानेश्वर जैसी (नेकपा एमाले)
३.  दिप बहादुर शाही (नेपाल मजदुर किसान पार्टी)
४.  भक्त बहादुर शाही (नेपाली काँग्रेस)
५.  हस्त प्रसाद शर्मा (नेकपा एमाले)
६.  बलिराम खड्का (नेपाली काँग्रेस)
७.  इन्द्रप्रसाद चौलागाई (नेपाल मजदुर किसान पार्टी)
८. रत्नबहादुर शाही (नेपाली काँग्रेस)
९. प्रेमबहादुर रावल (नेकपा एमाले)

ठाटीकाँध गाउँपालिका
१.  चक्र कामी (नेपाली काँग्रेस)
२.  प्रेम बहादुर मगर (नेकपा एमाले)
३.  भरत बहादुर बम (नेपाली काँग्रेस)
४.  केहेर सिंह कठायत (नेपाली काँग्रेस)
५.  लालबहादुर शाही (नेकपा एमाले)
६.  जोरासिंह रोकाय क्षेत्री (नेपाली काँग्रेस)

आठबीस नगरपालिका
१. बमबहादुर रावत (नेकपा एमाले)
२.  कलम कामी (नेकपा एमाले)
३.  नगेन्द्रराज कार्की (नेपाली काँग्रेस)
४.  टेकबहादुर माझी (नेकपा एमाले)
५.  बजिरसिंह विक (नेपाली काँग्रेस)
६.  नवराज शर्मा (नेकपा एमाले)
७. जैसिंह कठायत (नेपाली काँग्रेस)
८. अदल शाही (नेकपा एमाले)
९. शेर बहादुर सिजापती (नेपाली काँग्रेस)

भैरबी गाउँपालिका
१. डम्बर बहादुर कार्की (नेकपा एमाले)
२. मिनबहादुर थापा (नेपाली काँग्रेस)
३. भक्तिप्रसाद उपाध्याय (नेपाली काँग्रेस)
४. चक्रप्रसाद शर्मा (स्वतन्त्र)
५. रत्नबहादुर थापा (नेकपा एमाले)
६. तुलबहादुर हमाल (नेकपा एमाले)
७. छविराम आचार्य (नेकपा एमाले)

 

प्रतिक्रिया