बजेट : कृषिलाई ५५ अर्ब

बजेट : कृषिलाई ५५ अर्ब

काठमाडौं : कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई ५५ अर्ब बजेट विनियोजन भएको छ। अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय योजना आयोगले तोकेको सिलिङ भन्दा १५ अर्ब बढी बजेट कृषिलाई दिएका हुन्।

कृषिमा आयोगले ४० अर्बको सिलिङ तोकेको थियो। चालू आर्थिम ३६ अर्बको बजेट विनियोजन भएको थियो। यस वर्ष कृषिमा आत्मनिर्भर हुन मन्त्रीले ५५ अर्ब बजेट कृषि मन्त्रालयलाई विनियोजन गरेका हुन्।

प्रतिक्रिया