जुम्लामा १७ वर्षिय नाबालिका माथि बलात्कार

जुम्लामा १७ वर्षिय नाबालिका माथि बलात्कार

जुम्ला : जिल्लाको गुठिचौर गाउँपालिका वडा नम्वर -३ निवास १७ वर्षिय नाबालिका माथि बलात्कार भएको छ । गुठिचौर ५ निवासि २ जना व्यक्तिले किशोरी माथि बलात्कार गरेका हुन ।

सोमबार साँझ खेतमा पानी हाल्न गएको बेला उक्त किशोरि माथि बलात्कार भएको हो । बलात्कार भएको पनि पिडित किशोरिका आफन्तले प्रहरीमा उजुरि दिएका छन् ।

घटना भएको ठाउँमा प्रहरी गएर थप अनुसन्धान गर्दैछ । किशोरी माथि बलात्कार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा नआएको हुनाले खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रतिक्रिया