वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ

वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ

सुर्खेत :  वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले मंगलबार साझ साढे ५ बजेको समयमा एक जनालाई पक्राउ गरेको हो।

प्रदेश प्रहरीका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ का १७ वर्षीय प्रबिन न्यौपाने रहेका छन्।

उनको साथबाट प्रहरीले १४० मिली ग्राम ब्राउनसुगरसहित पक्राउ गरी अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया