ठाटीकाँधका किसानलाई रोपाईँको चटारो (फोटो फिचर)

ठाटीकाँधका किसानलाई रोपाईँको चटारो (फोटो फिचर)

तस्बीर :जिवन शाही /ठाटीकाँध

सुर्खेत : किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । असार महिना लागेसँगै दैलेखमा रोपाइँ सुरु भएका छन् । यो वर्ष समयमै पानी आउँदा किसान खुशी हुँदै खेत रोप्ने चटारोमा ब्यस्त छन् । दैलेखको ठाटीकाँध गाउँपालिका -१ खातीगाउँ  सिमधारा स्थित खेत रोप्दै रोप्नेरी वाउसे ।

प्रतिक्रिया