महिला हिंसा र बाल दुव्र्यवहारबारे अन्तरक्रिया

महिला हिंसा र बाल दुव्र्यवहारबारे अन्तरक्रिया

दैलेख : दैलेखको भैरबी गाउँपालिका–७ मा स्थानीय तहले दिने सेवा सुविधा तथा महिला हिंसा र बाल दुव्र्यवहारबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एइआईएन लक्जेम्वर्ग र सोसेक नेपालको साझेदारीमा संचालित आधार पहियोजनाको आयोजना र भैरवी गाउँपालिकाको समन्वयमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा भैरबी गाउँपालिका–७ मा गठित युवा क्लब र महिला समुहका सदस्यहरुलाई थानीय तहले दिने सेवा सुविधाबारे जानकारी दिईएको छ । यस्तै अन्तरक्रियामा महिला हिंसा र बाल दुव्र्यवहारबारे छलफल गरिएको छ ।

प्रतिक्रिया