दैलेख-१ : समाजवादीका थापालाई पछि पार्दै एमालेका शर्मा अघि

दैलेख-१ : समाजवादीका थापालाई पछि पार्दै एमालेका शर्मा अघि

दैलेख : दैलेख-१ मा नेकपा एकिकृत समाजवादीका अम्मर बहादुर थापालाई पछि पार्दै नेकपा एमालेका रविन्द्रराज शर्माले अग्रता लिएका छन् । शर्माले १ हजार ३ सय ६८ मत प्राप्त गरेका छन् । एमाले भन्दा १ सय ५३ मतले पछि रहेका समाजवादीका थापाले १ हजार २ सय १५ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी राप्रपाका कुन्ती कुमारी शाहिले ८२ प्राप्त गरेकी छन् ।

प्रतिक्रिया