घरेलु हिंसा पिडित हस्तनालाई सोसेकको सहयोग

घरेलु हिंसा पिडित हस्तनालाई सोसेकको सहयोग

सुर्खेत :  ठाटीकाध गाउँपालिका -३ माझखर्क कि हस्तना नेपालीलाई सोसेकले सहयोग गरेको छ । सोसेकद्धारा संचालित सहकार्य परियोजना अन्र्तगत ठाटीकाँध गाउँपालिका -३ माझखर्ककि नेपालीलाई सिलाइका लागि इन्टरलक मेसिन सहयोग गरिएको हो ।

घरेलु हिंसाबाट पिडित बनेकि हस्तनालाई सोसेकले सिलाई कटाइसम्बन्धि तालिम र मेसिन उपलब्ध गराएपछि यसैबाट आफ्नो जिविकोपार्जनका लागि दिनरात लागि पर्ने बताइन् । सामाग्रि पायपछि हस्तनाले सोसेक असाहय दुखिका लागि भगवनारुपि संस्था भयको भन्दै खुसि व्यक्त गर्दै धन्यवाद दिएकि छन् ।

यसभन्दा पहिले नेपालीलाई सोसेकको महिला बालबालिका सेवा केन्द्रले पुर्व -३ महिना सिलाइ कटाई तालिम तथा सिलाइ मेसिन समेत सहयोग गरेको थियो ।

घरेलु हिंसाबाट पिडित रहेकि नेपालीलाई व्यवसाय प्रबर्द्धन र जिविकोपार्जनका लागि सहयोग गरिएको सामग्रिले थप टेवा पुग्ने सोसेक नेपालका कार्यकारी प्रमूख हीरासिंह थापाले बताए ।

प्रतिक्रिया