ठाटीकाँधमा च्याउखेती सम्बन्धी तीनदिने तालिम संचालन

ठाटीकाँधमा च्याउखेती सम्बन्धी तीनदिने तालिम संचालन

सुर्खेत  : दैलेखको ठाटीकाँध गाउँपालिकामा तीन दिने च्याउ खेति तालिम संचालन भएको छ ।

एइ. आइ. एन लक्जेम्बर्गको आर्थिक सहयोग, सोसेक नेपालद्धारा संचालित सहकार्य परियोजनाको आयोजना तथा ठाटीकाँध गाउँपालिकाको समन्वयमा संचालन भएको हो ।

च्याउ उत्पादन गरि पोषण र आयआर्जनमा वृद्धि ल्याउने उद्धेश्यले तालिम संचालन गरिएको सहकार्य परियोजना कृषि प्राविधिक भुपेन्द्र सिजापतिले बताए । उनका अनुसार तालिममा १५ जना महिला र ४ जना पुरुष गरि १९ जना सहभागि रहेका छन् ।

प्रतिक्रिया