ठाटीकाँधका ४८ जना गर्भवती महिलाहरुले लिए (ROUSG) सेवा

ठाटीकाँधका ४८ जना गर्भवती महिलाहरुले लिए (ROUSG) सेवा

दैलेख-  दैलेखको ठाटीकाँध गाउँपालिकामा ४८ जना गर्भवती महिलाहरुले (ROUSG) सेवा लिएका छन । स्वस्थ्य शाखा ठाटीकाँधको आयोजनामा वडा नम्बर ४ गैरागाउँमा गरिएको जाँचमा ४८ जनाले सेवा लिएका हुन् ।

आधारभुत स्वास्थ्य केन्द्र गैरागाँउ २१, सामुदायिक स्वास्थ्य इकाई बहाकोटमा ५ जना र बिशाला स्वास्थ्य चौकीमा २२ जना गरि जम्मा ४८ जना गर्भवती महिलाहरुले सेवा लिएको बताइएको छ ।

पेटको बच्चा को अवस्थाबारे ३/३ महिनामा शिबिर गरि जाच गर्ने गरेको छन ।

प्रतिक्रिया