गुराँसको निर्णय र आन्दोलन : विवादको शान्तिपूर्ण समाधान गर्न एमाले केन्द्रीय सदस्य रेग्मीको अपिल
दैलेख : गुराँस गाउँपालिकाको निर्णय र आन्दोलन सम्बन्धमा एमाले केन्द्रीय सदस्य धर्मराज रेग्मीले शान्तिपूर्ण ढंगबाट विवाद समाधान गर्न अपिल गरेका छन् । कर्णाली प्रदेश…