आठवीस नगरपालिकामा देखिएको छाउपडी र बालविवाह न्यूनिकरण गर्न र कृषि र पशु विकासका लागि वजेट विनीयोजन गर्न स्थानीय सरकार र जनताले गरे साझा प्रतिबद्धता
दैलेखको दुर्गम नगरपालिका मानिए पनि आर्थिक उपार्जनको प्रसस्त संभावना बोकेको आठवीस नगरपालिकाको स्थानीय सरकार र जनताहरुले यस ठाउँमा देखिएको छाउपडी र बालविवाह …