बालिका संरक्षण गर्ने प्रतिबद्धता सहित हस्ताक्षर

बालिका संरक्षण गर्ने प्रतिबद्धता सहित हस्ताक्षर


दैलेख असोज २५
दैलेखमा बालिका संरक्षण गर्ने प्रतिद्धता सहित हस्ताक्षर गरिएको छ । विश्व बालिका दिवसको अबसरमा सदरमुकाम दैलेख बजारमा आयोजित बालिका संरक्षणमा हाम्रो प्रतिबद्धता सहितको हस्ताक्षर संकलन कार्यक्रममा बालिका संरक्षण गर्ने प्रतिबद्धता सहित हस्ताक्षर गरिएको छ । सदरमुकाम दैलेख बजारको देवकोटा चोकमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख द्धारा आयोजित उक्त हस्ताक्षर संकलन कार्यक्रममा सहभागिले बालिका बचाउने प्रतिबद्धता सहित हस्ताक्षर गरेका छन् ।
(फोटो)

 

प्रतिक्रिया