निर्मलाको जिल्लामा बलात्कारी ठेगान लगाउन सिकाइयो

निर्मलाको जिल्लामा बलात्कारी ठेगान लगाउन सिकाइयो

कञ्चनपुर- बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको जिल्ला कञ्चनपुरमा महिला तथा बालिकाहरुलाई बलात्कारीको प्रतिकार गर्न सिकाइएको छ ।यौन दुव्र्यवहार वा बलात्कार हुन खोजेको खण्डमा बलात्कारीबाट उम्किने तरिका बारे उनीहरुलाई आत्मरक्षा तालिम दिइएको हो ।कुरोदय (सेल्फ डिफेन्स मार्सल आर्ट एसोसियसनका प्रमुख प्रशिक्षक सुरेन्द्रसिंह विष्टले खास गरेर बलात्कारीको प्रतिकार गर्न महिला तथा किशोरीहरुलाई प्रशिक्षण दिएको बताए ।

हेर्नुस् आत्मरक्षा तालिका दृश्य,

–महिला खबर–

प्रतिक्रिया