करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु

दैलेख – नारायण नगरपालिका-१० भवानीमा बुधबार बिहान करेन्ट लागेर ७ वर्षीय समीर रावतको ज्यान गएको छ। बिहान करिब १० : ३० बजे घरमै खेलिरहेका बेला एक्कासी बिजुलीको तार छुन पुग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया