स्थानीय उत्पादन

स्थानीय उत्पादन

स्थानीय उत्पादन ः दैलेखको तोली गाविसका जनजाती उद्यमीहरुले गाँउमै तयार पारेको अल्लोको कपडा हेर्दै घरेलु तथा लद्यु उद्यमका कर्मचारीहरु । राम्रो बजार भएकाले चिसोमा न्यानो हुने अल्लोको कपडा मेशिनबाट तयार पारिन्छ ।

प्रतिक्रिया