बाल विवाह न्यूनिकरणका लागि सरोकारवालासंग अन्तरक्रिया

बाल विवाह न्यूनिकरणका लागि सरोकारवालासंग अन्तरक्रिया

दैलेख मंसिर ५ गते ।
दैलेखमा बाल विवाह न्यूनिकरण गर्न सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ । जिल्लाको गुराँस गाउँपालिका–६ मा अन्तरक्रिया गरिएको छ । गुराँस गाउँपालिका–६ को आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा सरोकारवालाहरुसंग वडास्तरिय अन्तरक्रिया गरिएको हो ।

अन्तरक्रियामा जनप्रतिनीधि, स्थानीय अगुवाहरुको उपस्थिती रहेको थियो । सोहि अबसरमा वडामा बाल विवाह न्यूनिकरण गर्न र शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।



प्रतिक्रिया