कर्णालीको बजेट ३३ अर्ब (पूर्ण पाठ)


सुर्खेत असार १ गते । कर्णाली सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । प्रदेश सभामा सोमवार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गरेका हुन् ।
पूर्ण पाठ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् ।
प्रतिक्रिया